हाम्रो बारेमा:
यो वेबसाइट वसन्तपुर मिडिया हब प्रा. लि. को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टल सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिने डिजिटल सञ्चारमाध्यम हो। देश विदेशका समसामयिक घटनाक्रमसँगै राजनीति, समाज, अर्थतन्त्र, पर्यटन, संस्कृति, शिक्षा, खेलकुद तथा जनसरोकारका विषयलाई सरल र विश्वसनीय ढंगले प्रस्तुत गर्छ। स्थानीय आवाज र महत्वपूर्ण विषयलाई विश्व भरका दर्शकमाझ पुर्याउनु हाम्रो उद्देश्य हो।
"Inspired by The Himalays, Driven by Truth"